गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम
काठमाडौँ । वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि खोलिने गोकर्णेश्वर नगरपालिका–४ स्थित वनदेवी मन्दिरमा ठुलो सङ्ख्यामा आज भक्तजनले दर्शन गरेका छन् । साविकको राजनिकुञ्ज हाल नेपाल ट्रस्टको कार्यालय मातहत रहेको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →