THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026
रातोपाटी

‘सुधारिएको’ नारा, ‘नसुध्रेको’ कांग्रेस

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मुख्य नारा ‘गुटरहित’ र ‘सुधारिएको कांग्रेस’ रहेको छ। तर, व्यवहारमा भने गुटगत आक्रमण र विवाद बढ्दै गएको छ।...

इजरायली मन्त्रीद्वारा सम्बन्ध नै नभएको साउदी अरबलाई धन्यवाद, उद्धार गरिएका यात्रुप्रति ‘सदाशयता’ देखाएको भन्दै प्रशंसा

इजरायल । इजरायलका संस्कृति तथा खेलमन्त्री मिकी जोहारले साउदी अरबले विमान दुर्घटनाको जोखिमबाट उद्धार गरिएका इजरायली यात्रुलाई तत्काल सहयोग गरेको भन्दै साउदी अधिकारीप्रति कृतज्ञता...

सशस्त्र प्रहरीद्वारा सिराहाबाट ११ सय किलो गाँजा बरामद

सिराहा । सशस्त्र प्रहरी बलले ११ सय किलो गाँजा सहितको गाडी नियन्त्रणमा लिएको छ । गएराति करिब १ बजे सिराहा जिल्लाको सुखीपुर नगरपालिका -१०...

SF

पहिलोपटक साफ गुमाएको नेपाली फुटबल झनै विवादको भूमरीमा

विवाद समाधान हुन नसके नेपाली फुटबलले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता, खेलाडीको विकासका अवसर र घरेलु फुटबल संरचनामा समेत थप असर व्यहोर्नुपर्ने जोखिम छ।

बाढीपहिरोले क्षति पुर्याएको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ । बेनी–जोमसोम कोरला...

कैलालीमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

कैलालीमा प्रहरीले ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।

अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला । हालै अविरल वर्षापछि बाढी, पहिरो र ढुङ्गा खस्दा मुख्य तथा ग्रामीण सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । चीनसँगको सीमा जोड्ने...

पौने तीन सय वर्षदेखिको सत्ता संघर्षबाट कुनै तन्त्र उम्कन सकेन : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालको राजनीतिक इतिहास सत्ता संघर्ष, रगत र आँशुको लामो शृंखलाबाट गुज्रिएको बताएका छन्।...

SF

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

यस्तै, भिमाद–रामपुर सडकखण्ड प्रभावित भएको छ ।

११ क्विन्टल गाँजा बोकेको जिप र मोटरसाइकल बरामद

१५ असोज, काठमाडौं । सिरहाको सुखीपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित गागन खोला पुलबाट सशस्त्र प्रहरीले १ हजार १०२ किलोभन्दा बढी गाँजासहित जिप र मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं.

बागलुङ पहिरो : बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ । यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । असोज ११ गते...

SF

बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरू

बेनी–जोमसोम कोरला सडक योजनाले जोमसोम र बेनीतर्फबाट सडक मर्मत थालेको हो।

संयुक्त राष्ट्रसंघको आगामी महासचिव कस्तो हुनुपर्छ?

संयुक्त राष्ट्रसंघको नेतृत्वले सधैं सन्तुलन कायम गर्ने चुनौतीपूर्ण कार्य निर्वाह गर्नुपर्ने हुन्छ।...

SF

भारतले ४०६ रनको लक्ष्य पूरा गर्दा गिलले बनाए इतिहास, गुवाहाटीमा बने यी रोचक रेकर्ड

वेस्ट इन्डिजले बनाएको ४०५ रनको विशाल लक्ष्य भारतले ४३.३ ओभरमै २ विकेट गुमाएर पूरा गर्दै ८ विकेटको सानदार जित निकाल्यो।

स्विट्जरल्यान्डले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लियो

स्विस फुटबल संघ (एसएफभी) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको आगामी फिफा अध्यक्ष निर्वाचनमा पुनः उम्मेदवारीलाई दिएको समर्थन फिर्ता लिएको छ।...

फ्लाई दुबई घटना : इजरायली प्रधानमन्त्रीद्वारा भारतीय पाइलटको साहसिक कदमको प्रशंसा

नयाँ दिल्ली । दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको उडान एफजेट १०७३ मा बुधबार ओमानी सहचालकले जहाज दुर्घटना गराउने नीयतमै भारतीय पाइलट स्मित मच्छारमाथि...

कीर्तिमान नै कीर्तिमानको खेल: गुवाहाटीमा गिलको आँधी, शतकको वर्षा

गुवाहाटी । भारतले आफ्नो ५२ वर्षे एकदिवसीय क्रिकेट इतिहासमा पहिलो पटक ४०० रनभन्दा माथिको लक्ष्य पूरा गरेको छ। गुवाहाटीमा बुधबार खेलिएको शृङ्खलाको दोस्रो खेलमा...

चालु संसद् अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १६ गतेदेखि अधिवेशन अन्त्य गर्ने गरी...

सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

यो राज्यको घट्दो विवाह र कम प्रजनन दरसँग जुध्न ल्याइएको नवीनतम प्रयोग हो।

जुम्लामा बजार अनुगमन : म्याद गुज्रेका खाद्यवस्तु भेटिए

चाडपर्व नजिकिँदै गर्दा जुम्लामा गरिएको बजार अनुगमनका क्रममा म्याद सकिएका खाद्यवस्तुदेखि अखाद्य सामग्रीसम्म भेटिएका छन्।...

बैंकहरूले एटिएममा राख्न थाले सयका नोट

नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना केही एटिएम मेसिनबाट सय रुपैयाँ दरका नोटहरू पनि झिक्न मिल्ने सेवा सुरु गरेका छन्।...

फ्लाई दुबई घटना : चक्कु प्रहारबाट घाइते पाइलट स्मितको स्वास्थ्य अवस्था स्थिर

१५ असोज, काठमाडौं । फ्लाई दुबईको उडानका क्रममा चक्कु प्रहारबाट घाइते भएका भारतीय पाइलट स्मित मच्छरको स्वास्थ्य अवस्था स्थिर रहेको साउदी अरबस्थित भारतीय दूतावासले...

दुई छोरीसँगै विमानमा रहेकी आमा भन्छिन् ‘हामीले एक अर्कालाई गुडबाई मात्र भन्यौँ’

इजरायल । दुबईबाट इजरायलको तेलअभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा उडानका क्रममा अचानक तीव्र अवतरण र ककपिटमा भएको घटनापछि यात्रुहरूमा ठूलो त्रास फैलिएको थियो । विमानमा...

म्यानचेस्टर सिटीमाथिको कारबाही सिजन सकिनुअघि टुंग्याउन माग

प्रिमियर लिगका आर्थिक नियम उल्लंघन गरेको ठहर भइसकेपछि म्यानचेस्टर सिटीमाथि हुने कारबाही यही सिजनको अन्त्यअघि टुंग्याउनुपर्ने माग उठेको छ।...

SF

कस्तो छ लाभांश घोषणा गर्न बाँकी यी २ कम्पनीको अवस्था?

बजार सुस्त भए पनि केही बैंकले लाभांश दिने क्षमता बनाएका छन्। लामो समयदेखि लाभांश दिन नसकेको एक्सेल र गत वर्ष लाभांश नदिएको लुम्बिनीले यस पटक कति लाभांश दिन सक्छन्?

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।