अफगानिस्तान: तालिबान सत्ता पुनरागमनका पाँच वर्ष
काठमाडौँ । अफगानिस्तानको तालिबान समूहले देशमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाको बहिर्गमनपछि सत्तामा फर्किएको पाँचौँ वार्षिकोत्सव कडा सुरक्षा व्यवस्थाबिच मनाएको छ । अफगानिस्तानी तालिवान समूहले यो दिनलाई ‘विजय दिवस’ का रूपमा मनाएको छ । सत्तामा पुनरागमनको पाँच
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →