THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 9 September 2026
रातोपाटी

वीरेन्द्रनगरमा ‘जेनजी चोक’ स्थापना

सुर्खेत । जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा वीरेन्द्रनगरमा ‘जेनजी चोक’ स्थापना गरिएको छ । घण्टाघरको उत्तरतर्फको गोलो घेरा भएको चोकलाई बुधबार जेनजी...

सरकारले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्नुपर्छ : सांसद केसी

केसीले जेनजी आन्दोलन सरकारको शैली परिवर्तन र सुशासनको निम्ति भएको बताएका छन्।

सांसद विकको प्रश्न :  जेनजी आन्दोलनलाई किन बदनाम गरियो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले हालैको बाढी पहिरोले निम्त्याएको सङ्कटप्रति चिन्ता व्यक्त गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै...

SF

होल्डिङ सेन्टरमा महिला र बालबालिकाहरू जोखिममा छन्− क्रान्तिशिखा धिताल

उनले भनिन्, 'हामीले सकेको,जानेको गरेका छौं, तर केही नजानी उद्धारको नाममा हामीले थप असुरक्षा त सिर्जना गरिरहेका छैनौँ?'

SF

थप डेढ अर्ब डलर माग्दै एयर इन्डिया, घाटाको बहस सिंगापुरको संसदमा

लगातार बढिरहेको घाटाबीच एयर इन्डियाले आफ्ना प्रमुख सेयरधनी टाटा सन्स र सिंगापुर एयरलाइन्ससँग करिब डेढ अर्ब अमेरिकी डलर नयाँ पुँजी मागेको छ।

बाढीपीडितको दुःखलाई मजाक नबनाउन सांसद थपलियाको आग्रह

२४ भदौ, काठमाडौं । नेपाली कांग्रसकी सांसद सीता थपलिया ‘उर्मिला’ ले रसुवा बाढीमा बेपत्ता भएका आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढीमा बेपत्ता हुनेको खोजी र पीडितको पुनर्स्थापनामा सरकार गम्भीर बन्न ठगुन्नाको माग

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ताको खोजी तथा पीडितको उद्धार, राहत र...

रसुवा बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि नाइमाको ५० लाख सहयोग

नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार प्रदान गरेको उक्त सहयोग अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।...

सबै कम्पनीको सिलिन्डर साट्ने व्यवस्था गर्न हाम्रो क्षमताले भ्याउँदैन: साल्ट ट्रेडिङ

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जुनसुकै कम्पनीको भए पनि खाली ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन दिएको निर्देशन तत्काल कार्यान्वयन गर्नव्यावहारिक र...

SF

बक्स अफिसमा 'मिर्जापुरः द मुभी'को राम्रो प्रदर्शन, पाँच दिनमा कति कमायो?

'मिर्जापुरः द मुभी' नेपालमा समेत प्रदर्शनरत छ।

राहत कोषको रकम तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवास बनाउन रास्वपा सांसद धितालको माग

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग रकम तत्काल परिचालन गरी बाढी प्रभावितका लागि सुरक्षित अस्थायी आवासको...

SF

आजका तस्बिर- भदौ २४

भोटेकोशी बाढीबारे हलिउड अभिनेता रिचर्ड गेरे : जनधनको विनाश हृदयविदारक

गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक नेपाल आएका थिए ।

बर्ड फ्लुको जोखिमबीच सीमाबाट कुखुरा तस्करी तीव्र, सुरक्षा निगरानीमाथि प्रश्न

नेपालमा बर्ड फ्लुको संक्रमणको जोखिम बढिरहेका बेला भारतसँग सीमा जोडिएका रौतहट र सर्लाहीका विभिन्न नाकाबाट तयारी कुखुरा तथा चल्लाको तस्करी व्यापक मात्रामा भइरहेको व्यवसायीहरूले...

राहत कोषको सहयोग परिचालन गरेर आवासको व्यवस्था मिलाइयोस् : सांसद धिताल

२४ भदौ, काठमाडौं । रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी छिन्...

चेक बाउन्स मामिलामा राजपाललाई सर्वोच्चको अन्तरिम राहत

नयाँ दिल्ली । चेक बाउन्ससँग सम्बन्धित सातवटा मुद्दामा भारतको सर्वोच्च अदालतले बलिउड अभिनेता राजपाल नवरंग यादवलाई अन्तरिम राहत दिएको छ । अदालतले उनलाई आत्मसमर्पण...

सांसद विकको प्रश्न : सिंहदरबार जलाउने को थियो ?

२४ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती बिकले जेनजी आन्दोलनका क्रममा भौतिक संरचना जलाउने को थियो भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।...

रसुवा बाढी–पहिरो राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको यस सहयोगबाट रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकार नेतृत्वका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान...

बाढी पीडितको उद्धारमा सरकार गम्भीर भएन :  प्रमुख सचेतक थापा

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बाढी पहिरोका कारण देशमा सिर्जना भएको राष्ट्रिय सङ्कटप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा...

प्रोटोनद्वारा नेपाललाई करिब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग

२४ भदौ, काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब २ लाख रिङ्गिट (७४ लाख रुपैयाँ) बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ । हालै...

त्रिवि क्रिकेट मैदान जलाउन पुगेको थियो अराजक भीड, यसरी जोगियो

अराजकताको उन्मादमा दगुरिरहेको एउटा अनियन्त्रित भीड कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानतर्फ मोडियो- जहाँ नेपाली क्रिकेटको भविष्य र करोडौँको सपना निर्माण भइरहेको थियो ।

चिलिमे जलविद्युत् आयोजनाको उद्धारमा सघाउन सेनाले बोलायो कुलमान घिसिङलाई

नेपाली सेनाले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सघाउन पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।...

रोचक बन्दै एनभीएल : शीर्ष स्थानको दौडमा कर्णाली र सगरमाथा, काठमाडौँको पुनरागमन

काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना भइरहेको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) रोमाञ्चक मोडमा पुगेको छ । मगंलबार भएको खेलमा काठमाडौंले पुनरागमन...

‘पैसा लिएर फर्किन्छु भन्थे, अहिले फोनसमेत आएको छैन’

रसुवाको भोटेकोशी नदीको विनाशकारी बाढीपछि कञ्चनपुरका कालुराम राना, क्रेशन राना र रितेशकुमार राना दुई हप्तादेखि सम्पर्कविहीन छन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।