THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 21 September 2026
← सबै समाचारमा फर्कनुहोस्

विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी

५ असोज, स्याङ्जा । प्लास्टिक र धातुका भाँडाकुँडाले बजार ढाकिरहेका बेला स्याङ्जाको चापाकोटमा पुस्तौंदेखि बनाइँदै आएको काठे ठेकीले भने फेरि बजार पाउन थालेको छ । कुनै समय गाउँघरमा दही-मोही राख्न अनिवार्यजस्तै मानिने ठेकी अहिले स्याङ्जाबाहिरका बजार हुँदै विदेशमा रहेका नेपालीका घरसम्म पुग्न थालेको छ । चापाकोट नगरपालिका–९ बैडीका लिलबहादुर चुँदारा ५२ वर्षदेखि काठका भाँडाकुँडा बनाउँदै...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →