अघिल्लो महाधिवेशनको तुलनामा कसरी बढे कांग्रेसमा महाधिवेशन प्रतिनिधि ?
काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तुलनामा १५औँ महाधिवेशनमा प्रतिनिधि बढ्ने भएका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अघिल्लो महाधिवेशनको तुलनामा आसन्न महाधिवेशनमा प्रतिनिधिको संख्या दुई हजारभन्दा बढी हुने भएको छ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →