सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुल्यो, उपत्यका बाहिर विद्युतीयलाई प्राथमिकता
काठमाडौँ । यातायात व्यवस्था विभागले लामो समयदेखि रोकेको सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता सर्तसहित खुला गरेको छ । असोज १ गतेदेखि लागू हुने गरी...
बेपत्ताका परिवार डीएनए परीक्षण रिपोर्टको पर्खाइमा
बाँके । बाढीमा बेपत्ता भएका व्यक्तिका परिवार डीएनए परीक्षण रिपोर्टको पर्खाइमा छन् । सास वा लास केही फेला नपर्दा आफू सामाजिक संस्कारसमेत गर्न नपाएको...
लिङ्देनलाई बागमतीका सांसदको चुनौती– बिक्री भएको प्रमाण दिनुस्, हैन भने माफी माग्नुस्
३१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफूहरू बिक्री भएको प्रमाण २४...
राज्य नागरिकप्रति संवेदनशील बन्न सकेन : निश्कल राई
प्रतिनिधिसभा सदस्य निश्कल राईले सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको सरकारले नागरिकका संवैधानिक अधिकार सुनिश्चित गर्न संवेदनशील बन्न नसकेको बताएका छन्।...
घडियाल गोहीको प्राकृतिक वासस्थान जोखिममा
बाँके। स्थानीय राप्ती नदीमा छाडिएको दुर्लभ प्रजातिका घडियाल गोहीको संरक्षण तथा प्राकृतिक बासस्थान जोखिममा परेको छ। बाँके राष्ट्रिय निकुञ्जले तीन वर्षदेखि मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने...
६२ दिनदेखि सुदूरपश्चिम सरकार बजेट शून्यको अवस्थामा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्ष सुरु भएको दुई महिना पुग्न लाग्दासम्म पनि बजेटविहीन छ । प्रदेश सरकार ६२ दिनदेखि बजेटविहीन अवस्थामा...
मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भयो: एमाले
आचार्यले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार असफल भएको दाबी गरेका छन्।...
आमा सुरक्षा कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष : दोषीलाई कारबाहीका लागि सिफारिस
काठमाडौँ । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पताल परिसरबाहिर शिशु जन्माउनुपरेको घटनाबारे गठित अनुगमन समितिको प्रतिवेदन स्वास्थ्य तथा खाद्य...
संसदीय समिति बनाएर प्रधानमन्त्रीले रुचि नराख्ने अवस्था नहोस् : गगन थापा
उनले संसदीय समितिले तयार पारेको प्रतिवेदनअनुसार सरकारले काम गर्नुपर्ने बताए।
संसदीय समितिमार्फत अध्ययन, समन्वय र अनुगमन गर्न दलहरू तयार छन् : जगदीश खरेल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले विपद्पछिको अवस्था अध्ययन, समन्वय तथा अनुगमनका लागि संसदीय समिति गठन गर्न राजनीतिक दलहरू तयार रहेको बताएका...
ओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आईओएस २७ : आईफोनको क्यामेरा एपमा तीन शक्तिशाली नयाँ फिचर
३१ भदौ काठमाडौं । एप्पलले आईफोनका लागि सार्वजनिक गरेको नयाँ अपरेटिङ सिस्टम आईओएस २७ मा क्यामेरा एपमा तीन महत्वपूर्ण फिचर थपेको छ। नयाँ अपडेटले...
परराष्ट्र सचिवसँग भारतीय राजदूतको बिदाइ भेट
काठमाडौँ। कार्यकाल पुरा गरी भारत फर्किन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् । परराष्ट्र...
मेरै सरकारको पालामा महंगीले अग्रगामी छलाङ लगायो : रास्वपा सांसद प्रसाईं
३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले आफ्नै सरकारको पालामा महंगीले अग्रगामी छलाङ लगाएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । ‘एकातिर...
निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
काठमाडौँ। नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ। राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र...
रसुवा बाढी अध्ययन गर्न विज्ञहरूको समिति गठन गर्ने सरकारी तयारी
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सरकारले विज्ञ सम्मिलित अध्ययन समिति गठन गर्ने...
संसद्मा उठ्यो लोककल्याणकारी विज्ञापन रोकिएको विषय
‘लोककल्याणकारी विज्ञापन कटौती गर्ने संशोधित कार्यविधि तत्काल खारेज गरियोस् । रकम घटाउने होइन, समयानुकूल वृद्धि गरियोस्’, सांसद मल्लले भने ।
विपद् : रविको नेतृत्वमा उच्चस्तरीय संयन्त्र, संसद्भित्र छुट्टै समिति
लामिछानेको नेतृत्वको संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी, जसपा नेपाल समावेश हुनेछन् ।
भारतीय राजदूत श्रीवास्तवले गरे परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन्।
सरकारले अहङ्कार र धम्कीको राजनीति नछोडे परिणाम दिन सक्दैन : सांसद राई
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अहङ्कारी र धम्कीपूर्ण राजनीति त्याग्न चेतावनी दिएका छन्...
लिङ्देनलाई बागमती सांसदको चुनौती- बिक्री भएको प्रमाण २४ घण्टाभित्र पेस गर्नु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफूहरू बिक्री भएको प्रमाण २४ घण्टाभित्र दिन चुनौती दिएका...
निर्दोषलाई राजस्व छलीको फन्दामा पार्ने प्रवृत्ति रोक्न सांसद पन्तको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले विपन्न नागरिकको नागरिकता दुरुपयोग गरेर राजस्व छली गर्ने र निर्दोषलाई कानुनी फन्दामा पार्ने गिरोह...
रास्वपा सांसद् प्रश्न- अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ?
‘राजदूतको कुर्सी खाली राखेर कुटनीति बलियो हुँदैन । अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ?’, सांसद न्यौपानेले प्रश्न गरे ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।