नेपाल–भारत सम्बन्ध : मोर देन डिप्लोमेसी
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणले यतिबेला राजनीतिक तथा कूटनीतिक माहोल तातेको छ । मंसिर ६ र ७ गतेसम्म हुन लागेको...
अधिवक्ता परीक्षाको केन्द्र सातै प्रदेशमा राख्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । ३५औँ अधिवक्ता परीक्षाको परीक्षा केन्द्र सातै प्रदेशमा कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । सुशान्त पोखरेलसहितले परीक्षा...
किन फेरि भाइरल भयो दानबहादुर कार्कीको गीत ‘आमा, म त फर्केर आएँ ’ ?
सोसल मिडियाको जमाना छ । हाँस्नुपर्ने कुरालाई रुवाइदिन्छ । रोएको कुरालाई हँसाइदिन्छ । गम्भीर विषयलाई हल्काफुल्का बनाइदिन्छ । हल्का विषयलाई जटिल बनाइदिन्छ । यो...
एन्थ्रोपिकले जुटायो इतिहासकै सबैभन्दा ठुलो ८१.३ अर्ब डलरको आईपीओ, स्पेसएक्सको कीर्तिमान तोडियो
न्युयोर्क । कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिकले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ८१ अर्ब ३० करोड अमेरिकी डलर जुटाएको छ ।...
चोटका कारण सोमपालले राइजिङ स्टार्स एसिया कप नखेल्ने
३ मंसिर, काठमाडौं । कतारमा जारी एसीसी पुरुष राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोलीबाट सोमपाल कामी बाहिरिएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को...
शिवशिखर सहकारीको बचत फिर्ता पाउने आशामा एक हजार बढीको बकपत्र
शिवशिखर सहकारीमा बचत गरेको रकम फिर्ता पाउने आशासहित कैलाली र कञ्चनपुरका एक हजार बढी बचतकर्ता जिल्ला अदालत कैलाली पुगेका छन् ।
यस्तो छ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीसहितको सम्पूर्ण विवरण (सूचीसहित)
ढाका । पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ । विद्यार्थी नेतृत्वको...
एसिया कप राइजिङ स्टार्समा सोमपालको स्थानमा प्रतिश, मयन यादव पनि टोलीमा
कतारमा आयोजना हुने एसिसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ खेल्ने नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गरिएको छ।
बालेन-मोदी भेटले कोर्ला त कूटनीतिको नयाँ कोर्स ?
सन् १९६० मा बीपी र नेहरूले कोरेको कूटनीतिक जगलाई सन् २०२६ को बहुध्रुवीय यथार्थमा प्रधानमन्त्री वालेन्द्र शाह र नरेन्द्र मोदीले नयाँ उचाइ दिन सक्छन्...
सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह नगर्ने ओलीको भनाइ
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन्...
गृहमन्त्रीको आमा भनेर भिडिओ हालेको भन्दै पक्राउ परेका पत्रकारसहित तीनै जना रिहा
गृहमन्त्रीकी आमा भनेर एक महिलाको भिडिओ हालेको भन्दै प्रहरीले पक्राउ गरेका चलचित्र पत्रकार शालिकराम न्यौपानेसहित तीनै जना छुटेका छन्।
गायक तथा संगीतकार भविन ढुंगानाको ‘अनप्लग्ड लाइभ कन्सर्ट’ हुँदै
काठमाडौं । गायक तथा संगीतकार भविन ढुंगानाले आगामी मंसिर १३ मा काठमाडौंमा विशेष सांगीतिक कार्यक्रम ‘भविन ढुंगाना लाइभ इन कन्सर्ट’ आयोजना गर्ने भएका छन्...
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन आवश्यक : सभामुख
३ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल भौगर्भिक समाजद्वारा यहाँ...
ब्रिसबेनमा नेपाली समुदायको क्रिकेटमा एभरेष्टले लगातार तेस्रो पटक जित्यो उपाधि
अष्ट्रेलियाको ब्रिसबेनमा नेपाली क्लबहरू बिच आयोजना भएको क्रिकेटमा एभरेष्ट क्लब टुवुम्बाले लगातार तेस्रो पटक उपाधि जितेको छ।...
आफन्तको मृत्यु संस्कारमा हिँडेका बमबहादुर बाटैबाट अस्ताए
हेटौँडा । आफन्तको मृत्यु संस्कारमा सहभागी हुन हिँडेका बमबहादुर वाइबाको दुर्घटनामा परेर निधन भएको छ । आफन्तका ६ सदस्यसहित काठमाडौं हुँदै नुवाकोट पुग्ने यात्रामा...
एपेकमा पुटिनले भने : विश्वका लागि खुला छ रुस
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एसिया–प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूसँग रुसले ‘सकारात्मक साझेदारी’ गर्न चाहेको बताएका छन्।...
चीनबाट पुटिनको सन्देश : प्रतिबन्धहरूले अब आर्थिक वृद्धिलाई रोक्न सक्दैनन्
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमा प्रतिबन्ध, ट्यारिफ र निर्यात बन्देजले अब देशहरूको आर्थिक वृद्धिलाई रोक्न नसक्ने बताएका छन्। विश्व अर्थतन्त्र केही शक्तिशाली राष्ट्रहरूको...
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ । विद्यार्थी नेतृत्वको विद्रोहबाट १५...
प्रधानमन्त्रीको भारत भ्रमणमा दर्जनभन्दा बढी सम्झौता हुने
काठमाडौँ । भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा ६ र ७ गते छिमेकी मुलुक भारतको भ्रमणमा जान लागेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेनको भारत भ्रमणका...
मौलापुरको दलित बस्ती निर्माण रोकिएको भन्दै असन्तुष्टि
रौतहट । आम जनता पार्टीका सचिव एवं आम दलित मोर्चाका राष्ट्रिय अध्यक्ष ठागा दासले रौतहटको मौलापुर नगरपालिका–सोनरनियामा निर्माणाधीन एकीकृत दलित बस्तीको काम संघीय सरकारले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।