'मध्यरातमा भागेर ज्यान जोगायौं, पर्यटकहरू रोए'
‘मैले अस्ट्रेलियाका पर्यटकलाई चामेमा यस्तो हालत छ, हाम्रो नेपाल सरकारलाई भनिदिनु है भनेकी थिएँ,’ उनले भनिन्, ‘पर्यटकले ‘स्योर’ भनेका थिए।’
चट्याङमा विद्यावारिधि गरेका डा. श्रीरामलाई प्रश्न– जलवायु परिवर्तनले चट्याङ कसरी बढाउँछ ?
नेपालमा चट्याङले गर्दा बर्सेनि ६० देखि १ सय जनाभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । सरकारी तथ्याङ्कअनुसार नेपालमा चट्याङ लागेर एक वर्षमा...
निजामती विधेयकमा लोकसेवा आयोगले दियो राय
२५ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकमाथि राय/परामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाउने निर्णय गरेको थियो । त्यसअनुसार सोही दिन विधेयक आयोग पुगेको...
सुरु भयो सोह्र श्राद्ध (तस्वीरहरू)
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि प्रारम्भ भएको छ।
बैङ्ककमा बाढीपछि हजारौं नागरिक विस्थापित
लगातार परेको भारी वर्षापछि थाइल्यान्डको राजधानी बैंककमा व्यापक बाढी आएको छ।
जर्मनीको ‘एएफडी’प्रति युरोपका दक्षिणपन्थी दल नै सशंकित
बर्लिन । जर्मनीको दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले देशभित्र आफ्नो राजनीतिक समर्थन तीव्र रूपमा बढाइरहेका बेला युरोपका केही दक्षिणपन्थी तथा कट्टर दक्षिणपन्थी...
‘पिन्क डे’ मा दक्षिण अफ्रिका अस्ट्रेलियासँग मैदानमा
काठमाडौँ । अस्ट्रेलियासँगको दोस्रो एक दिवसीय खेलमा दक्षिण अफ्रिकाले टोलीमा चार परिवर्तन गरेको छ । तीन खेलको शृङ्खलामा अग्रता बनाउने लक्ष्यसहित घरेलु टोली ‘पिन्क...
रक्षा बमको प्रश्न- तपाईंको अक्षमता ढाकछोप गर्न प्रयोग हुने शब्द हो जेनजी?
जेनजी अभियानी रक्षा बमले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै पक्राउ पुर्जीबिनै मध्यरातमा पक्राउ गरिएको भन्दै प्रश्न उठाएकी छन्।
भङ्गी नालामा एक जना मृत फेला
कञ्चनपुर। बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी भङ्गी नालामा मृत अवस्थामा फेला परेका छन्। केसी गए रातिदेखि परिवारको सम्पर्कमा नरहेपछि उनी भङ्गी नालामा...
'रामायण'को नयाँ पोस्टरमा यस्ता देखिए रणवीर, साई र रवि
'रामायण'का कलाकार तथा निर्माण टोलीसँग चर्चित युट्युबर मिस्टर बिस्ट पनि कार्यक्रममा सहभागी भएका थिए।
सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या
साना बच्चाले आफूलाई भएको समस्या शब्दमा बताउन नसक्दा शरीरका विभिन्न संकेतमार्फत आफ्नो असहजता देखाउने गर्छन् । यस्तै संकेतमध्ये एक हो बारम्बार कान कोट्याउनु वा...
चोलेन्द्रलाई परिवारको जिम्मा लगाइयो, प्रहरी कार्यालयबाट छुटे
११ असोज, काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ । शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध...
निरन्तरकाे वर्षाले सुदूर पहाडका सडक भाँसिदै
धनगढी । निरन्तर भइरहेको वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न सडकहरू भासिन थालेका छन् । अछामको चौरपाटी गाउँपालिकास्थित चौखुट्टे–साँफेबगर सडकखण्ड भासिएको छ । यस्तै...
हेटौंडामा मालवाहक सवारी र बसको लामो लाइन (तस्बिरहरू)
सडकको क्षमता र सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले सवारी सञ्चालनका लागि समय तथा भारसम्बन्धी सीमा तोकेको छ।
लोकसेवा आयोगले निजामती सेवा विधेयकमा जनायो असहमति, के दियो राय?
मन्त्रिपरिषदले रायका लागि पठाएको विधेयक आयोगले फरक मतसहित गत बिहीबार फिर्ता पठाएको स्रोतले जानकारी दियो।
कमला खोलामा नुहाउने क्रममा एक जना बेपत्ता
११ असोज, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला खोलामा नुहाउने क्रममा एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मकवानपुरगढी गाउँपालिका–५, मकवानपुर निवासी...
‘खै के भयो यो जिन्दगी’ सार्वजनिक
११ असोज, काठमाडौं । नयाँ आधुनिक सेमि–क्लासिकल गीत ‘खै के भयो यो जिन्दगी’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका अञ्जु पन्तको स्वर छ...
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ।...
झरी थामिएसँगै खुल्न थाल्यो काठमाडौंको आकाश (फोटोफिचर)
काठमाडौँ । बुधबारदेखि जारी झरी थामिएसँगै काठमाडौँ उपत्यकाको मौसममा सुधार आउन थालेको छ । आइतबार बिहान केही समय पानी परे पनि दिउँसोदेखि आकाश खुल्दै...
लगातारको झरी–हावाले मधेसमा ठूलो क्षति, पहिरोले ३५ वर्षीया महिलाको मृ*त्यु
महोत्तरीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने सप्तरीमा मात्रै करिब दुई सय घरधुरीमा बाढिको पानी पसेको प्रहरीले जनाएको छ।...
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
मध्यरातमा गरिएको गिरफ्तारी उचित मान्न सकिँदैन- योगेश भट्टराई
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको मध्यरातमा गरिएको गिरफ्तारीप्रति आपत्ति जनाएका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।