THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 29 November 2026
← सबै समाचारमा फर्कनुहोस्

मकै-कोदो छाडेर कफी खेतीमा आकर्षित महाभारतका कृषक

१३ मङ्सिर, काभ्रेपलाञ्चोक । कुनै समय मकै, कोदो र फापर खेतीमा निर्भर काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसान पछिल्लो समय व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत बालीबाट पर्याप्त आम्दानी लिन नसकेका किसानले कफी खेतीबाट राम्रो आय हुन थालेपछि खेतीको ढाँचा नै परिवर्तन गर्न थालेका हुन् । महाभारत गाउँपालिकाका सबै वडामा कफी खेती विस्तार भएको छ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →