राहत र पुन: निर्माणमा एप्पलले नेपाललाई सहयोग गर्ने
१२ भदौ, काठमाडौं । नेपालमा आएको बाढीपछिको राहत र पुन: निर्माणमा एप्पलले सहयोग गर्ने भएको छ । कम्पनीका प्रमुख टिम कुकले सामाजिक सञ्जालमार्फत यसको घोषणा गरेका हुन् । त्यस्तै उनले यो विपदबारे दु:ख पनि व्यक्त गरेका छन् । नेपाल र तिब्बतमा आएको बाढी र पहिरोबाट प्रभावित सबैप्रति उनले कम्पनीका तर्फतबाट सहानुभूति समेट प्रकट गरेका छन्...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →