रसुवा बाढीपीडितलाई ५१ लाख सहयोग
भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले भोटेकोशी बाढीपीडितलाई रु ५१ लाख १०५ सहयोग गर्ने निर्णय गरेको छ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय भएको मध्यपुर थिमी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →