लिभरपुल र फुलहमको गोलरहित बराबरी, चेल्सी हारबाट जोगियो
२७ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा फुलहमसँग गोलरहित बराबरीमा रोकिएको छ भने चेल्सीले पछि परेको अवस्थाबाट हल सिटीसँग २–२ को बराबरी खेल्दै हार टारेको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि फुलहमको संगठित रक्षापंक्ति तोड्न सकेन । दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि खेल...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →