राससले खुलायो करार सेवामा रोजगारी
काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस) ले करार सेवामा विभिन्न पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। केन्द्रीय कार्यालयमा रिक्त रहेका अधिकृत र सहायक स्तरका विभिन्न ९ पदमा करार सम्झौतामार्फत पदपूर्ति गर्न राससले सूचना जारी गरेको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →