प्रथम महिला पौडेलले गरिन् पशुपतिनाथ मन्दिरमा पूजाअर्चना
काठमाडौँ । प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन् । नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीजको अवसरमा उनले सोमबार पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेकी हुन् । पौडेलले भगवान् शिवको विधिपूर्वक पूजाअर्चना गरी पुजारीबाट टीका एवम्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →