भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीले आज नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →