धाप ड्याम क्षेत्रमा पहिरो, ग्याबिन वाल भासियो
विगत दुई–तीन दिनदेखि परेको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो जाँदा सडकछेउको ग्याबिन वाल भासिएको छ।...
छिमेकमै ब्रिक्स सम्मेलन, बेखबर नेपाल : कूटनीतिक सुझबुझ कि रणनीतिक भूल?
भारतको राजधानी नयाँ दिल्लीस्थित ‘भारत मण्डपम’मा १८औँ ब्रिक्स शिखर सम्मेलन (१२–१३ सेप्टेम्बर २०२६) आयोजना भइरहेको छ। ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया,...
एक जना कैदीबन्दीको मृत्यु
जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ।
फाइनल खेलमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य
शतक पूरा गर्ने क्रममा आशिफले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गरी १०२ रन बनाए।
इलाममा अटो दुर्घटनापछि आगलागी, चालकसहित ६ जना घाइते
इलाम । इलामको फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुलीस्थित पोखरी कमरे भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। मङ्गलबारेबाट हाङ्मासुलीतर्फ जाँदै...
एसिसी प्रिमियर कप फाइनलः युएईलाई ३१४ रनको लक्ष्य
तेस्रो संस्करणको एसिसी प्रिमियर कप प्रतियोगिताको फाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।...
दीप अझै निभेको छैन!
ताराले आफ्नो कपडाको सानो सप्कोले आँसु पुछिन् र भनिन्, 'दिदीले मलाई एक्लै छाडेर गइन् दाइ! शिविरबाट निस्किँदा पाएको अलिकति पैसा दिदीको उपचारमै सिद्धियो। अन्तिममा...
फाइनल खेलमा नेपालले दियो यूएईलाई ३१४ रनको लक्ष्य, आशिफको शतक
काठमाडौँ । ओपनर आशिफ शेखको शतकमा तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई ३ सय १४ रनको लक्ष्य दिएको छ । मलेसियाको...
गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु
२७ भदौ, गुल्मी । गुल्मीमा जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ । मदाने गाउँपालिका-१ ओख्लेदहमा सन्तबहादुर बिष्टले बारीमा नांगो...
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती...
सल्यानमा बोलेरो जिप दुर्घटना, ६ जना गम्भीर घाइते
जिप अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल
२७ भदौ, काठमाडौं । आसिफ शेखको शतक तथा गुल्शन झाको अर्धशतक मद्दतमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएई विरुद्ध बलियो योगफल खडा गरेको छ...
केही अपूरा कथा, केही अधुरा सपना बिनाको जीवन त के जीवन !
राम्रो किताब पढ्नुहोस् । राम्रो फिल्म हेर्नुहोस् । तपाईंले एउटै जन्ममा दुईचार अरू जीवन बाँच्ने अवसर पाउनु हुनेछ ।
दुई दिनदेखि बेपत्ता विवेक सरदारको शव सेफ्टी ट्याङ्कीमा फेला, चार जना पक्राउ
महोत्तरी । महोत्तरीको बलवा नगरपालिका ७ बनौटास्थित एक घरको सेफ्टी ट्याङ्कीभित्र युवकको शव टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला परेको छ। भङ्गाहा नगरपालिका ६ बस्ने अशोक...
नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने
पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ।...
सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते
२७ भदौ, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका ५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्...
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
विराटनगरमा शनिबार बिहानका राति मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ।
नयाँ दिल्लीमा ब्रिक्स सम्मेलन सुरु : १० वर्षपछि भारतमा सँगै देखिंदै मोदी, पुटिन र जिनपिङ
२७ भदौ, काठमाडौं । १८औँ ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि नयाँ दिल्लीमा सुरु भएको छ। यसपटकको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन...
सल्यान जिप दुर्घटनामा २ जनाको मृत्यु, ४ जना घाइते
जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीका अनुसार जिल्ला अस्पताल खलंगामा ती दुई जनाको उपचार क्रममा मृत्यु भएको हो।
संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गर्नुभएका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी...
संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गर्नुभएका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको...
सिस्टर क्यारी, नायुमा र श्रवण मुकारुङ
उपन्यासले यी प्रश्नहरू उठाउँछ र दुर्भाग्यवश म त्यसको उत्तर दिने स्थानमा छैन । कुनै प्रसंग आयो भने अवश्य पनि श्रवणलाई यी प्रश्न म सोध्ने...
९ वर्षदेखि नेपालले पाइरहेको छ कार्बन उत्सर्जन कटौतीबापत सहायता रकम
काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले नेपालको अर्थतन्त्र, भौतिक पूर्वाधार र जनजीवनलाई नराम्ररी असर गरेको छ । विनाशकारी बाढीले व्यापारिक मार्गहरूलाई पूर्ण रूपमा ध्वस्त...
काठमाडौंमा ग्यास आपूर्ति सहज बनाउन ५० हजार सिलिन्डर ल्याइने
काठमाडौंमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने भए पनि तत्काल आपूर्ति सहज बनाउन ग्यास उद्योगीहरूले ५० हजार सिलिन्डर ग्यास ल्याउने प्रतिबद्धता जनाएका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।