रास्वपा अनुशासन आयोगले पायो पूर्णता, को–को बने सदस्य ?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय अनुशासन आयोगले पूर्णता पाएको छ । पार्टीले आयोगको सदस्यमा १० जनालाई मनोनयन गरेको हो । रास्वपाको आइतबार बसेको सचिवालय बैठकले अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →