अस्पतालमा पाँच वर्षीया इशारा : आफू जालीमा अड्किएर बाँचिन्, आमालाई बगायो
मुख्य बुँदाहरू
- आमाको हात छुट्यो, आफू भेलमा परिन् र जालीमा अड्किएर बाँचिन् । अहिले शरीरका चोटको उपचार भइरहेको छ, तर उनको मनमा लागेको चोटको औषधि कहाँ छ ?
- आमा कहाँ छिन् ?
- बुवा कहाँ छन् ?
सारांश लम्बाइ: ~46 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →