पशुपतिनाथ क्षेत्रमा सशस्त्रको ८ सय जनशक्ति परिचालन
काठमाडौँ । हरितालिका तिजको सुरक्षाका लागी पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्रका ८ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वास्थ्य र खानेपानीसहित जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको हो । आइतबार मध्यराति २ बजेदेखि नै मन्दिर परिसरमा
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →