राखियो हनुमानढोकाको दशैं घरमा जमरा (तस्वीरहरू)
२५ असोज, काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैं आजदेखि सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ । घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने प्रचलन छ। नेपालीहरूले आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →