चीन–नेपाल सीमा नजिक बनेको हिमताल फुट्ने जोखिम घट्यो, तालको आकार घट्दै
काठमाडौँ । यसै साताको सुरुआतमा विनाशकारी बाढी आएको चीन–नेपाल सीमा नजिकै हिमपहिरोपछि बनेको ताल फुटेर आउन सक्ने जोखिम घटेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । तालको आकार खुम्चिँदै गएकाले जोखिम कम भएको बताइएको हो। दुई नदीको सङ्गमस्थलमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →