अनलाइनखबर

विद्यालय परिसरमै संग्रहालय : पढाइसँगै इतिहास र संस्कृति बुझ्ने अवसर (तस्वीर)

मुख्य बुँदाहरू
  • ३० साउन, धनकुटा । विद्यालयलाई सामान्यतया अक्षर ज्ञान, विषयगत अध्ययन र सीप सिकाउने थलोका रुपमा चिन्ने गरिएको छ । तर, केही विद्यालयले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक, सांस्कृतिक र ऐतिहासिक अनुभवसँग जोड्ने प्रयास गरिरहेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं.
  • ९, तुम्लिङटारस्थित मनकामना रत्न–अम्बिका माध्यमिक विद्यालयको पनि परिचय फरक रहेको छ । विद्यार्थीले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →