खजुरा क्यान्सर अस्पतालमा बन्द उपकरण सञ्चालनमा
बाँके । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब ६ महिनादेखि बन्द रहेका अत्याधुनिक लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकीथेरापी मेसिन सञ्चालनमा आएका छन् । अस्पतालमा लिन्याक मेशिनको गुणस्तर समेत मापन गरेर बिरामीलाई सेवा दिन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →