THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 17 August 2026
अनलाइनखबर

वीरगञ्ज चिनी कारखाना सञ्चालनबारे अध्ययन गर्न कार्यदल गठन

१ भदौ, काठमाडौं । वर्षौंदेखि बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउनेबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार यस्तो कार्यदल...

प्रतिनिधिसभा सुरु हुने वित्तिक्कै विपक्षी दलहरूको उठेर विरोध

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख सोमबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वित्तिक्कै विपक्षी दलहरूले...

‘लिटल ग्ल्याम रनवे २०२६’को विजेता बने वृषिका र सुहान

काठमाडौँ। ‘लिटल ग्ल्याम रनवे २०२६’का विभिन्न विधाका विजेताहरू घोषणा गरिएको छ। बालबालिकाको प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता तथा मञ्च प्रस्तुतिलाई प्रोत्साहन गर्ने उद्देश्यले डिई इभेन्ट्सको आयोजनामा...

प्रधानमन्त्रीको कार्यालयमा राखिएन असार र साउन महिनाको मन्त्रिपरिषद्का निर्णय

असार र साउन महिनामा मन्त्रिपरिषद्ले गरेका निर्णयहरूको एकीकृत विवरण सार्वजनिक भएको छैन ।

२० विधामा ‘इन्फा अवार्ड’ वितरण, नौ विधामा ‘ऊनको स्वीटर’ विजयी

काठमाडौं । ‘इन्फा अवार्ड्स २०२६’ वितरण गरिएको छ । शनिबार आयोजित समारोहमा फिल्मका विभिन्न विधामा पुरस्कार वितरण गरियो । सर्वाधिक ९ विधा जित्दै ‘ऊनको...

डिग्री मात्र व्यावसायिक सफलताको आधार होइन, व्यवहार र सीप महत्त्वपूर्ण : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको बदलिँदो आवश्यकता सम्बोधन गर्न शिक्षा प्रणालीलाई पनि समयअनुकूल परिवर्तन गर्नुपर्ने बताएका छन्। काठमाडौँ विश्वविद्यालय...

प्रधानसेनापति सिग्देलसँग भारतीय सेना प्रमुखको भेट

काठमाडौँ । नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान सेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ । उनीहरूबिच सोमबार जङ्गी अड्डामा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

हुम्लामा ७ दिनमा करिब एक करोड बराबरको चिनियाँ मदिरा बरामद

१ भदौ, हुम्ला । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइको नेतृत्वमा अनुगमन गएको टोलीले ३९ लाख ६६ हजार रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा र बडवाइजर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई हदैसम्मको कारबाही गरियोस् : ज्ञानेन्द्र शाही

राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्म कारबाहीको माग गरेका छन्।

कोशी प्रदेशमा नेकपाले पाउने तीन मन्त्रालय र तीन मन्त्रीको टुङ्गो

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पाउने तीन मन्त्रालयको टुङ्गो लागेको छ । नेकपा संसदीय...

काभ्रेको खानीखोलामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ गम्भीर

१ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन्...

SF

५८ प्रतिशतले खुम्चियो विद्युत प्राधिकरणको नाफा

पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफामा निरन्तर घट्दै गएको देखिएको छ। २०८०/०८१ मा प्राधिकरण १३ अर्ब ३० करोड रूपैयाँ नाफा कमाएको थियो।

कवि दुर्गालाल श्रेष्ठको ९१ वर्षमा निधन

नेपाली र नेपाल भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को ९१ वर्षको उमेरमा निधन भएको छ।

दुई महिना अघि उत्कृष्ट प्रहरी घोषित श्रेष्ठ होटलबाट महिलासहित पक्राउ

काठमाडौँ । काभ्रेको भकुण्डेवेशी स्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक गणेश प्रसाद श्रेष्ठ महिला सहित होटलमा भेटिएका छन् । सोमबार बिहान ३ बजेतिर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबिच सहमति : आन्दोलनका कार्यक्रम फिर्ता

युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबिच सहमति भएसँगै व्यवसायीहरूले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन्।...

नेकपाले मुख्यमन्त्री बानियाँको विपक्षमा मतदान गर्ने

हेटौँडा । नेकपाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत नदिने भएको छ । नेकपा बागमती प्रदेशको संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्री बानियाँको...

गृहमन्त्री गुरुङले गरे बूढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

१ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयमा पुगेर कार्यालयको गतिविधि तथा आयोजनासम्बन्धी विषयमा जानकारी लिएका छन् । गण्डकी...

वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ । वर्षौंदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठोस पहल अघि बढाएको छ।...

पार्टी मिलाउने जिम्मेवारी गगनजीको हो, नमिलाए जे पनि हुन सक्छ : रमेश लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी एकताको जिम्मेवारी सभापति गगनकुमार थापाको भएको बताएका छन्।

दक्षिण कोरियासँग रुष्ट ट्रम्पले भने– ‘उत्तर कोरियाका किम जोङसँग मेरो निकै राम्रो सम्बन्ध छ’

१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग गरिने संयुक्त सैन्य अभ्यासहरूलाई उल्लेख्य रूपमा घटाउने बताएका छन् । उनले उत्तर कोरियाका नेता...

काभ्रेमा जीप सडकबाट २०० मिटर तल खस्यो : दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर...

SF

काभ्रेको खानीखोलामा जीप दुर्घटना : दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

काठमाडौँ। काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना...