लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा LIVE UPDATES
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा हुने भएको हो ।
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →