उत्तर यमनमा साउदी हवाई आक्रमण, १४ जनाको मृत्यु, १० घाइते
यमन । यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।...
विमान दुर्घटना हुनबाट जोगाउने भारतीय पाइलटलाई यूएईको प्रतिष्ठित सम्मान
संयुक्त अरब इमिरेट्स (यूएई) ले फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई प्रतिष्ठित सम्मान प्रदान गरेको छ।...
ब्राजिलको राष्ट्रपतिमा पराजित बोल्सोनारो कसरी अमेरिका भाग्न सफल भए ?
काठमाडौँ । हालै सम्पन्न ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित उम्मेदवार तथा सिनेटर फ्लाभियो बोल्सोनारो अमेरिका भाग्न सफल भएका छन् । ब्राजिलको सर्वोच्च अदालतले राहदानी (पासपोर्ट)...
कुलमानलाई प्रश्न- बालेनसँग तपाईंको सम्बन्ध राम्रो छ, भोलि नयाँ ढंगले सहकार्य हुन सक्छ ?
उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भविष्यमा पार्टी एकता वा सहकार्यको सम्भावनालाई पूरै नकार्न नसकिने बताएका छन्।...
नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न र नागरिक सेवामा पूर्ण रूपमा समर्पित भएर कार्यसम्पादन...
किन आयातमुखी छ फूल उद्योग ?
सरकारले ‘पुष्प प्रवर्द्धन नीति’ लाई कागजमा मात्र सीमित नराखी व्यवहारमै किसानमैत्री बनाउने, क्वारेन्टिन प्रक्रिया चुस्त बनाउने र अवैध आयात रोक्ने हो भने नेपालले निकट...
कुमाख : प्राकृतिक सौन्दर्य, आस्था र पर्यटनको सम्भावना (तस्वीरहरू)
प्रकृतिले दिएको सौन्दर्य, पुस्तौँदेखि जोगिँदै आएको आस्था र विकाससँगै बढिरहेको पर्यटकीय आकर्षणले कुमाख लेकलाई सल्यानको गौरवका रूपमा स्थापित गरेको छ। यो कर्णालीको पर्यटन सम्भावनाको...
सौराहामा पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै, ८०० खेलाडी सहभागी हुने अपेक्षा
प्रतियोगितामा तेक्वान्दोका पुम्से र ग्योरोगी विधामा विभिन्न उमेर तथा तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।...
‘पहिले धारा–पोखरी मासेर भवन ठड्याइयो, अब मल होइन पार्क चाहियो’
जेनजी आन्दोलनमा जलेर भत्काइँदै गरेको जग्गामा के बन्छ त ? अहिले नागरिकलाई चासोको विषय बनेको छ । पोखरा महानगरका मेयर धनराज आचार्य भने अझै...
रास्वपासँगको एकता भङ्ग हुनु राजनीतिक अपराध: कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको एकता एकतर्फी रूपमा भङ्ग गरिएको दाबी गरेका छन्। उनले...
स्पेनमा नेपाली पहिचान झल्काउँदै पर्यटन प्रवर्द्धन (तस्वीरहरू)
११ कात्तिक, बार्सिलोना । शनिबार बार्सिलोनाको प्रसिद्ध पर्यटकीय स्थल साग्रादा फामिलियाको परिसरमा नेपाली गीत-संगीत गुञ्जिरहेको थियो। राष्ट्रिय झन्डा बोकेका बालबालिका, परम्परागत पहिरनमा सजिएका महिला...
व्यवसायी गुप्ता मृत फेला प्रकरण : तीन जना पक्राउ, यस्तो थियो घटना
‘माता इलेक्ट्रिक वर्क्स’बाट केही दिनअघि पानी तान्ने मोटरको तार हराएको थियो । त्यसपछि गुप्ताले आलमले चोरी गरेको हल्ला फैलाइदिएका थिए । सोही विषयलाई लिएर...
दुई तिहाइको सरकार डेलिभरीमा चुक्यो, सुधार नभए सडकमा आउँछौं- कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान दुई तिहाइको सरकार डेलिभरी दिन पूर्णतः असफल भएको बताएका छन्।...
क्यामरुनमा झडप हुँदा ४ सर्वसाधारणसहित ८ जनाको मृत्यु
क्यामरुनको द्वन्द्वग्रस्त उत्तरपश्चिमी क्षेत्रमा सरकारी सेना र शङ्कास्पद पृथकतावादी लडाकुबिच भएको झडपमा चार सर्वसाधारण र चार लडाकुको मृत्यु भएको छ । सुरक्षा स्रोतका अनुसार,...
नियमित महाधिवेशन पक्षधर कांग्रेसको उदयपुर अधिवेशन कात्तिक १९ गते
नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहले उदयपुरमा जिल्ला अधिवेशन कात्तिक १९ गते गर्ने भएको छ।...
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार
काठमाडौँ। अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ। २०७९ वैशाख १६ गते ठेक्का...
रविको निवासमा प्रधानमन्त्री बालेनका चार घण्टा
बालेन–रविको भेट लम्बिएकै कारण र सम्भवतः केही महत्वपूर्ण विषय आज अनिर्णित रहेका कारण आज बस्ने तयारी गरिएको मन्त्रिपरिषद् बैठकसमेत भोलि बिहीबारलाई सारिएको छ ।
कोशीमा माटो आक्रामक बन्दा अरू दल रक्षात्मक
हर्क साम्पाङको पार्टीका कार्यकर्ताहरु आक्रामक तयारीमा लाग्दा परम्परागत मत आधार भएका पार्टीहरु भने संगठन बचाउने ध्याउन्नमा देखिन्छन् । रास्वपालाई पनि पूर्वमा श्रम संस्कृति पार्टी...
खेलमा उतारचढाव आउँछ, पहिलो हार दशा कटे जस्ते भयो : ईशान पाण्डे
काठमाडौँ। सुदूरपश्चिम रोयल्सका ब्याटर इसान पाण्डेले क्रिकेटमा हारजित र खेलको नतिजामा उतारचढाव आउनु सामान्य भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला दुई...
रास्वपाको उम्मेदवार क्लब : पालिका प्रमुखमा आवेदन बढी, वडा सदस्यमा देखिएन रुचि
स्थानीय तहको उम्मेदवार बन्न रास्वपाले माग गरेको आवेदनअनुसार धेरैको रुचि कार्यकारी पदमा देखिएको छ । वडा सदस्यमा भने अत्यन्तै न्यून आवेदन परेको छ ।
स्थानीय चुनावको तयारीमा जुट्दै दलहरू
स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरूले धमाधम अभियान सुरु गरेका छन् ।
मतदातासँग टुटेको सम्बन्ध जोड्न कांग्रेस अभियान
विगतमा पार्टीलाई मत दिएका मतदाता टाढिनुको कारण, उनीहरूको असन्तुष्टि, रिसाएकाहरूलाई फेरि कांग्रेसप्रति विश्वस्त बनाउन कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
कालोपत्रे सडक विस्थापित गर्ने सरकारको नीति : स्वदेशी अर्थतन्त्र बचाउन कि सिमेन्ट उद्योगको स्वार्थमा ?
काठमाडौँ। सरकारले सडक कालोपत्रे गर्न बिटुमिनको प्रयोग निरुत्साहित गर्ने नीति अघि सारेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा स्वदेशी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।