राजमार्ग बन्द भएपछि काठमाडौँमै रोकिए गाडी, तस्बिरहरू
काठमाडौँ। बाढीका कारण काठमाडौँ-मुग्लिन सडकको खण्ड नै भासिए पछि काठमाडौँ जोड्ने मुख्य राजमार्ग नै बन्द हुँदा उपत्यका बाहिर जाने गाडी काठमाडौँमै रोकिएका छन्। राजमार्ग बन्द भएपछि मालवाहक सवारीहरूको लस्कर अहिले कलंकी-बल्खु क्षेत्रमा देखिएको छ । भोटेकोशी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →