THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
← सबै समाचारमा फर्कनुहोस्

सुरुङमा फसेका ६ सयको चार दिनसम्म पनि उद्धार भएन

गृहमन्त्री सुदन गुरुङले माथिल्लो त्रिशुली थ्री–ए पुगेर फोटो खिचाउँदै सुरुङमा फसेकाको उद्दार गर्न आफैँ फिल्डमा खटिएको प्रचार गरे । तर, जमिनमुनि कैयौं किलोमिटरभित्र सास छ कि, भनेर आस गरिएका करिब ६ सय मानिसहरूलाई बाहिर निकाल्ने गम्भीर अपरेसन अझै पनि सुरु हुनसकेको छैन ।
सारांश लम्बाइ: ~43 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →