अचानक छातीमा समस्या आएपछि अस्पताल पुगेका सभामुख अर्याल डिस्चार्ज
काठमाडौं । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल डिस्चार्ज भएका छन् । छातीमा समस्या देखिएपछि अर्याललाई बेलुकी सीसीयूमा भर्ना गरिएको हो । उनको क्याबिन नम्बर २१५ मा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →