नेकपा नेता पुनले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण, गृहमन्त्रीको गराए ध्यानाकर्षण
नुवाकोट। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त नुवाकोटको विदुर क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा पुनले गृहमन्त्री सुधन गुरुङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित निकायका अधिकारीहरूसँग विपद्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →