THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 19 November 2026
रातोपाटी

डिजिटल फोटो कसरी सुरक्षित राख्ने ?

यदि तपाईंले सन् २००० को सुरुवाती वर्षहरूमा डिजिटल क्यामेरा प्रयोग गर्नुभएको थियो भने, तपाईंको जीवनका धेरै महत्त्वपूर्ण पलका तस्बिरहरू सधैँका लागि हराइसकेका हुन सक्छन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पाकिस्तानमा २२ आतङ्ककारी मारिएको सेनाको दाबी

इस्लामावाद । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले गरेको कारबाहीमा २२ जना आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । गुप्तचर सूचनाका आधारमा...

यस्तो छ एमालेको राष्ट्रिय भेलाले पारित गरेको २१ बुँदे संकल्प प्रस्ताव (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय भेला बिहीबार कार्की बैंक्वेट, काठमाडौंमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको भेला...

चिनियाँ राजदूत झाङले भेटे परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । राजदूत झाङले बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरेका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

नेपाल हवाई दुर्घटना न्यूनीकरण: एक प्रस्तावित मार्गचित्र

चालक दलका सदस्यहरूबीच ककपिटमा सञ्चारको कमी वा मानक सञ्चालन प्रक्रियालाई बेवास्ता गर्दा स–साना गल्तीले ठुलो दुर्घटनाको रूप लिने गरेको पाइन्छ।

बंगलादेशमा हिंसा र आगजनी चर्कियो, मोहम्मद युनुसको पुर्ख्यौली घर र प्रहरी चौकीमा आगजनी

ढाका । बंगलादेशमा हिंसा र आगजनीका घटनाहरू बढेका छन् । प्रतिबन्धित दल अवामी लीगले आह्वान गरेको देशव्यापी लकडाउन र विरोध प्रदर्शनका क्रममा विभिन्न स्थानमा...

कानुनले नचिनेका मान्छेहरूले राज्यका अंगलाई बेवकुफ बनाइरहेका छन् : महर

३ मंसिर, काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन् । अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको...

बेलायतको विद्यार्थी भिसामा कडाइ : अन्तर्वार्तामा बोलाइएका ९२ प्रतिशत नेपाली विद्यार्थी अस्वीकृत

काठमाडौं । बेलायतले विद्यार्थी भिसा प्रक्रियामा कडाइ गरेसँगै अन्तर्वार्तामा बोलाइएका नेपाली विद्यार्थीमध्ये ९२ प्रतिशतको भिसा आवेदन अस्वीकृत भएको छ । बेलायतको भिसा तथा अध्यागमन...

प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जा क्षेत्रमा ‘ब्रेक थ्रु’ को खोजी, १० हजार मेगावाट निर्यात सहज बनाउन माग

काठमाडौँ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई नेपालको ऊर्जा क्षेत्रले महत्वपूर्ण अवसरका रूपमा हेरेको छ । विद्युत् निर्यातको दीर्घकालीन सुनिश्चितता, भारतीय प्रसारण लाइन प्रयोगमा समान...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

वर्तमान सरकार बिचौलियाले चलाइरहेको सांसद महरको आरोप

काठमाडौँ । नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले वर्तमान सरकार बिचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन् । अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

३ मंसिर, काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले ओहदाको प्रमाणपत्र बुझाएका छन् । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुलाई बिहीबार उनले ओहदाको प्रमाणपत्र...

बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि कार्ययोजना बनाइँदै छ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि कार्ययोजना निर्माणको गृहकार्य भइरहेको बताएकी छन् । बिहीबार राजधानीमा...

भारत पुगेको दुई दिनमै राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त आवासीय राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष बिहीबार ओहोदाको प्रमाणपत्र बुझाएका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा...

एमाले केन्द्रीय कमिटी बैठक सुरु

३ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित एक पार्टी प्यालेसमा केहीबेरदेखि बैठक सुरु भएको हो । जहाँ...

राष्ट्रिय भेला समापनसँगै एमालेको चौथो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले) को दुई दिने राष्ट्रिय भेला समापन भएसँगै पार्टीको चौथो केन्द्रीय कमिटी बैठक बसेको छ । दुई दिने राष्ट्रिय भेला आयोजना...

नेपाली सेनाको नयाँ प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले जिम्मेवारी

३ मंसिर, काठमाडौं । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन् । श्रेष्ठले बिहीबार (मंसिर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उपत्यकालाई केन्द्रबिन्दु बनाएर लागुऔषधको अवैध कारोबार, स्कुल बसका चालकसहित ४ जना पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले उपत्यकालाई केन्द्रबिन्दु बनाएर लागुऔषधको अवैध कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ। ब्यूरोले उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला

काठमाडौं । २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला सकिएको छ । बुधबार सुरु भएको भेलामा अध्यक्ष केपी शर्मा ओली,...

एनपीएलको फाइनलमा लुम्बिनीसँग सुदूरपश्चिम वा चितवन कसको भेट होला ? (भिडियो)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा बिहीबार दोस्रो क्वालिफायर खेल हुँदैछ । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।