इरानी राष्ट्रपति र ट्रम्पबिच भेटवार्ता हुने सम्भावनाबारे चासो
काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन इरानी राष्ट्रपति मसुद पेजेस्कियान न्युयोर्क प्रस्थान गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको सम्भावित भेटवार्ताबारे चासो र चर्चा सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार आजै इरानी र
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →