कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खत्री नियुक्त

मुख्य बुँदाहरू
  • सुर्खेत । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा जुम्लाका डा.
  • भीमबहादुर खत्री नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वीरेन्द्रनगमा बसेको मन्त्रिपरिषद् बैठकले डा.
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →