अख्तियारको मुद्दापछि अस्पतालको करोडौँ लगानी जोखिममा
विराटनगर । विराटनगरको रिजाल क्यानिङको जग्गा प्रकरणले तरंग सिर्जना गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ...
‘चिरञ्जीवी भवः’को गीत ‘जाले रुमाल’ सार्वजनिक
काठमाडौँ। चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले ‘जाले रुमाल’ बोलको गीत बिहीबार ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतमा...
म्याक्स टाइगरको 'दसैँ धमाका' : काठमाडौँ र विराटनगरका चार विजेतालाई बाइक र स्कुटर हस्तान्तरण
काठमाडौँ। एउटा सामान्य इनर्जी ड्रिंकको क्यानले कतिबेला भाग्य चम्काउँछ भन्ने पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिंकको 'दसैँ धमाका २०२६' अभियानमा सहभागी भएका चार...
गोकर्णेश्वरमा प्रहरीमाथि आक्रमण, गो’ ली चलाएर समातियो अपराधी
काठमाडौंको गोकर्णेश्वरमा प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोज्ने एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ।...
‘गगन थापामाथिको आरोपका पछाडि गम्भीर षड्यन्त्र छ’
नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी सभापति गगन थापामाथि लगाइएका आरोपका पछाडि गम्भीर षड्यन्त्र रहेको बताएका छन्।...
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण : महासचिव पोखरेल
लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। राष्ट्रिय युवा सङ्घ जिल्ला...
युवाहरू राजनीतिबाट टाढिनु हुन्न : शंकर पोखरेल
१९ कात्तिक, लमजुङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । बिहीबार लमजुङको बेँसीसहरमा...
‘निगरानी कांग्रेसलाई होइन, प्रधानमन्त्रीका सल्लाहकारलाई गर’
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले राज्य संयन्त्रले निगरानी कांग्रेस नेतृत्वलाई नभई प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनलाई गर्नुपर्ने बताएका छन्।...
जुम्लामै ४३ जनाको ईएनटी शल्यक्रिया, एक हजारभन्दा बढी लाभान्वित
विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका कर्णालीका नागरिकले अब आफ्नै क्षेत्रमा कान, नाक तथा घाँटी (ईएनटी) सम्बन्धी विशेषज्ञ उपचार सेवा पाउन थालेका छन्।...
साइबर ब्युरोले खोजेपछि विदेशबाट फर्किएँ, सरकारले प्रतिशोध साँध्यो: सहमहामन्त्री शिवाकोटी
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले नेपाल प्रहरीको साइबर ब्युरोले आफूलाई खोजेपछि विदेश भ्रमण छोट्याएर काठमाडौं फर्किएको बताएका छन्।...
जाँतो बनाउने पेसा लोप हुने अवस्थामा
पाँचथर। आधुनिक कुटानी पिसानी मिल गाउँगाउँमा पुगेसँगै ढुङ्गा खोपेर जाँतो बनाउने पेसा लोप हुने अवस्थामा पुगेको छ। परम्परागत रूपमा जाँतो बनाउँदै आएका पाँचथरको हिलिहाङ...
भरतपुरका निजी विद्यालयको असहमति : शुल्क वृद्धि स्थगन गर्ने निर्णय मान्य छैन
भरतपुर महानगरपालिकाले गत कात्तिक १६ गते संस्थागत विद्यालयमा गरिएको शुल्क वृद्धि हाललाई स्थगित गर्ने निर्णय गरे पनि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)...
साइबर ब्यूरोमा उपस्थित भएनन् कांग्रेस सहमहामन्त्री शिवाकोटी
काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छैनन्। ब्यूरोले सोधपुछका लागि बोलाए पनि उनी बिहीबार उपस्थित नभएका हुन्। साइबर ब्यूरोका...
‘मन्त्रिपरिषद्मा गलत प्रस्ताव आयो भन्ने मलाई थाहै थिएन’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ भदौ, २०८३ मा बयान दिँदै पूर्वप्रधानमन्त्री नेपालले आफूले सम्बन्धित मन्त्रालयहरूबाट प्रक्रियासम्मत रुपमा आएको फाइल अघि बढाएको बताएका छन् ।
‘जग्गा सट्टापट्टाको प्रस्तावमा मुख्यसचिवले जिम्मा लिनुपर्छ’
विराटनगरको जग्गा सट्टापट्टाको निर्णयबाट भ्रष्टाचार भएको भन्ने उजुरीको अनुसन्धानका क्रममा अख्तियारमा बयान दिँदै डा. रिजालले त्यसमा मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान गरेका हुन् ।
‘इगो साँधेर पञ्चायती शैली नदेखाऊ, गगनलाई छुन सजिलो छैन’
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई पक्राउ गर्ने आधार के हो भन्दै सरकारसँग प्रश्न गरेका छन्।...
कांग्रेस सभापति थापासँग भारतीय विदेश सचिव मिश्रीको भेट
१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति गगन कुमार थापासँग पनि भेटवार्ता गरेका छन् । स्रोतका...
चकलेटी रङको ल्याब्राडोर कुकुरले देखाएको करामत!
पहिलो अभियानमै आफ्नो क्षमता देखाएपछि साम्बा अहिले सशस्त्र प्रहरी बलको डग स्क्वाडमा भरपर्दो उद्धार कुकुरका रूपमा स्थापित भएको छ। प्रकाशका अनुसार भविष्यमा आइपर्ने विपदका...
‘सरकारले यसरी नै काम गर्यो भने लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न’
प्रधानमन्त्रीले चाहेबमोजिम विधेयकहरू पास गराउन सक्नुपर्ने हो। तर जुन ढंगले काम गरिरहनुभएको छ, यसरी नै काम गर्नुभयो भने कि लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न,...
होर्मुज जलमार्गमा जहाज आवागमन सहज बनाउन ओमान र इरानबीच छलफल
ओमान र इरानका विदेशमन्त्रीबीच होर्मुज जलडमरु हुँदै निर्बाध जहाज आवागमन पुनः सञ्चालन गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। ओमानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार...
नेपालमा आउँदै ‘हसल बाई नेपहप’
काठमाडौँ । नेपाली हिप–हप संगीतमा आधारित र्याप रियालिटी शो ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । भारतीय चर्चित र्याप रियालिटी शो ‘एमटीभी हसल’...
गेटा किन चल्दैन, मापदण्ड नपुगेका अन्यत्र कसरी खुल्छन् ?
नागरिकको करबाट निर्मित गेटा शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन नगरी मापदण्ड नै नपुगेका अन्य अस्पताललाई शैक्षिक कार्यक्रमको अनुमति दिनु गम्भीर नियामकीय प्रश्न हो।
नयाँ बजेटको पहिलो ३ महिना : सुध्रियो प्राप्ति, खर्चमा पुरानै नियति
पहिलो त्रैमासिक अवधिमा सरकारले राजस्व संकलन गत आव सोही अवधिको तुलनामा उल्लेख्य बढाउन सफल देखिन्छ । तर, खर्चमा पुरानै प्रवृत्ति हाबी भयो । भएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।