लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत सरकार हटाइयो : अध्यक्ष ओली
काठमाडौँ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको दाबी गरेका छन् ।...
स्नातक तहको अनलाइन रजिस्ट्रेसन फाराम खुला, माघ १५ सम्म म्याद
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले शैक्षिक वर्ष २०८३–०८४ मा अध्ययन गर्ने स्नातक तहका विद्यार्थीहरूका लागि अनलाइन मार्फत त्रि.वि. रजिस्ट्रेसन फाराम मंगलबार...
कर विवाद छिटो टुंग्याउनुपर्छ: वीरेन्द्र पाण्डे
कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले राजस्वका दर र नीतिमा कम्तीमा मध्यमकालीन स्थायित्व आवश्यक रहेको बताए।
यी हुन् १९ विधामा सबैभन्दा बढी कर तिर्ने करदाता
सरकारले १५ औं राष्ट्रिय कर दिवसका अवसरमा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । मंगलबार आन्तरिक राजस्व विभागले १९ विधामा करदातालाई सम्मान गरेको...
छठ पर्व र राजनीतिक कोल्टे फेराइका सन्देशहरू
छठ पर्व सकिए पनि यसभित्रका बहस र चर्चा भने सकिएका छैनन् । छठको बहानामा नेताहरूको मिथिलाञ्चल यात्रा आस्थाभन्दा भावनाको राजनीतिकरण भएको आरोपसँगै बहस अझ...
यतिमा युवराजको उडान : सामान्य कर्मचारीदेखि एयरलाइन्सको सीईओसम्म
काठमाडौँ । आजका युवा शक्तिमा केही वर्षको अन्तरालमै संस्था परिवर्तन गरिरहने प्रवृत्ति छ । कर्पोरेट दुनियाँमा छिटो पदोन्नति र आकर्षक अवसरको खोजी तीव्र हुन्छ...
एनपीएल क्वालिफायर : लुम्बिनी र सुदूरपश्चिममा कुन पुग्ला फाइनलमा ?
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ...
महेन्द्रसिंह धोनी चेन्नईको मेन्टर नियुक्त
१ मंसिर, काठमाडौं । भारतका विश्वविजेता कप्तान तथा चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टरका...
संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने सूर्य नेपालका कर्पोरेट उपाध्यक्ष रवि केसी के भन्छन्?
सरकारले उपलब्ध गराउने सुविधा, करसम्बन्धी कानुन र विभिन्न योजनाबारे व्यापक जनचेतना फैलाउनुपर्नेमा उनले जोड दिए।
एपीईसी सम्मेलनको साइडलाइनमा ट्रम्प–किमबिच भेटवार्ताको सम्भावना
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको चीनमा हुन लागेको एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) सम्मेलनको साइडलाइनमा भेटवार्ता हुन सक्ने...
असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ, हरदम तयार रहनुहोला- ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला सरकारविरूद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
दोहोरो अंकले घट्यो, कारोबार रकम भने बढ्यो
मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८५ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।
नेपालको कर प्रणाली किन बदल्नुपर्छ, कसरी सम्भव छ सुधार?
नेपालमा लगानी किन बढ्न सकेको छैन? उद्योगको उत्पादन लागत किन महँगो छ? व्यवसायीले कर तिर्ने प्रक्रिया किन झन्झटिलो छ? यी प्रश्नको जबाफ खोज्दा कर...
भ्रष्टाचार आरोपपछि मङ्गोलियाका राष्ट्रपति राजीनामा दिने तयारीमा
काठमाडाैँ । विपक्षी दलले भ्रष्टाचारको आरोप लगाउँदै महाभियोग लगाउने चेतावनी दिएपछि मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुखले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। विपक्षी डेमोक्रेटिक पार्टीले...
वैदेशिक लगानी प्रतिबद्धतामा भारी गिरावट : चार महिनामा साढे १९ अर्बमात्रै
काठमाडौँ । चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो तीन महिना (साउन, भदौ, असोज र कात्तिक) मा १९ अर्ब ५५ करोड बढीको प्रत्यक्ष वैदेशिक लगानी...
ऊर्जामन्त्री र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता
काठमाडाैँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबिच शिष्टाचार भेटवार्ता भएकाे छ। मंगलबार मन्त्रालयमा भएकाे भेटका क्रममा...
राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने
१ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन् । राप्रपाको संसदीय दलका नेता एवं...
करको दायरा विस्तार र कर प्रशासन सुधारमा सरकारको जोड
सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम शुरू गरेको छ।...
नेप्से परिसूचक १२.७९ अंकले घट्यो, पौने ५ अर्बको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा झरेको छ। तीन दिनको बिदापछि मंगलबार खुलेको बजारमा ३५३ वटा स्क्रिपको...
सरुवा विवादपछि रिक्त नापी विभागको जिम्मेवारीमा जनकराज जोशी
काठमाडौँ। कर्मचारी सरुवा विवादका कारण चर्चामा रहेको नापी विभागको महानिर्देशकको जिम्मेवारी जनकराज जोशीले पाएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...
नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित
नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।...
सामान्य विवादमा लोहोरो प्रहार गरी श्रीमतीको ह’त्या, श्रीमान् पक्राउ
सामान्य विवादको क्रममा ढुङ्गाको लोहोरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सिन्धुलीमा एक व्यक्ति पक्राउ परेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।