THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
← सबै समाचारमा फर्कनुहोस्

बाढी प्रभावित जिल्लाबाट पोखरा ल्याइएका ८३ बेवारिसे शव व्यवस्थापन

पोखरा । बाढी प्रभावित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका पहिचान हुन नसकेका शव व्यवस्थापन गर्न थालिएको छ । तनहुँ, गोरखा, धादिङ र पूर्वी नवलपरासीबाट ल्याइएका कुल १ सय २ शवमध्ये १९ वटा शवको पहिचान भएको छ ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →