नेपाल उद्योग वाणिज्य महासङ्घको महानिर्देशकमा तिवारी
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशकमा नियुक्त गरेको छ। महासङ्घ अध्यक्ष अञ्जन श्रेष्ठले सचिवालयमा बुधबार तिवारीलाई १ असोज २०८३ देखि लागू हुने गरी नियुक्तिपत्र दिएका हुन्। तिवारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले तिवारीको बहुपक्षीय
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →