कान्छा प्रधानमन्त्रीमार्फत नेपालले राख्यो गम्भीर सरोकार
हामीले हिजो लेखेका थियौं– प्रधानमन्त्री बालेनले राष्ट्रसंघ महासभामा जलवायु विपद र शक्तिराष्ट्रले थोपरेको युद्दका कारण साना राष्ट्रका जनताले खपेको अत्याचारबारे मुद्दा उठाउने छन् । अन्तत: भयो पनि त्यस्तै । न्युयोर्कबाट अनलाइनखबरको विस्तृत रिपोर्ट–
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →