रसुवा बाढीमा स्याङ्जाका ८ जना सम्पर्कविहीन
१३ भदौ, काठमाडौं । १० भदौमा आएको बाढीबाट स्याङ्जाका ८ जना हालसम्म सम्पर्कविहीन छन् । तीन जना सुरक्षाकर्मी सहित आठ जना सम्पर्कविहीन छन् । भिरकोट नगरपालिका, र कालिगण्डकी गाउँपालिकाका ३/३ जना, वालिङ र चापाकोट नगरपालिकाका १/१ जना सम्पर्कविहीन छन् । वालिङ–१४ घर भएका २८ वर्षी असई सम बहादुर थापा, कालिगण्डकी–४ घर भएका ३० वर्षीय नेपाली...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →