THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
← सबै समाचारमा फर्कनुहोस्

रिपब्लिकनलाई जिताउन एलोन मस्कको ४५ करोड डलर लगानी बालुवामा पानी

१९ कात्तिक, काठमाडौं । एलोन मस्कले अमेरिकी मिडटर्म निर्वाचनमा रिपब्लिकन राजनीतिक उम्मेदवारहरूलाई जिַताउन निर्वाचन चक्रमा अहिलेसम्मै कसैले खर्च नगरेको जति अर्थात् करिब ४५ करोड डलर खर्च गरे। तर, यो लगानी डेमोक्र्याट्सहरूलाई शानदार जित हासिल गर्नबाट रोक्न पर्याप्त भएन। यस चुनावका सबैभन्दा सनसनीपूर्ण जितमध्ये एक डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिकोको पक्षमा गयो, जसले टेक्ससबाट अमेरिकी सिनेटको सिटमा रिपब्लिकन...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →