रुसी सैन्य भर्ती गर्ने नयाँ योजना छैन: पुटिन
काठमाडौँ । रुसले युक्रेन आक्रमणका लागि अहिले थप मानिसलाई परिचालन गर्न आवश्यक नभएको बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार अर्को सैन्य भर्तीको अडकललाई युक्रेनी ‘अफवाह’ भने । राष्ट्रपति पुटिनले सन् २०२२ मा युक्रेनमा सैन्य असफलतापछि
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →