त्रिवि शिक्षण अस्पतालले भन्यो– अब १० वटा मात्रै शव अट्छ, विकल्प सोचौं
मुख्य बुँदाहरू
- १४ भदौ, काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शव धमाधम फेला पर्न थालेका छन् । यसैबीच काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृह करिब भरिएको छ । त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विज्ञ डा.
- गोपाल चौधरीका अनुसार, अहिलेसम्म रसुवा बाढीका ६० वटा शव ल्याइएका छन् । जसमध्ये ८ वटाको पहिचान भइसकेको छ भने २८ वटाको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →