सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ

मुख्य बुँदाहरू
  • १७ असोज, सिरहा । सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं.
  • ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार राति करिब १ः३५ बजे औरही गाउँपालिका–१ दरैया इलाकाबाट उनीहरूलाई पक्राउ गरिएको हो। एसपी थापाका अनुसार सशस्त्र...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →