THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 26 November 2026
← सबै समाचारमा फर्कनुहोस्

'ब्रेक थ्रू' भनिएको भैरहवा हवाई रूट उचाइको विवादले फेरि 'डेडलक' हुने त होइन?

यो सहमतिले नियमित सञ्चालनमा आउन नसकेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको समस्या पनि समाधान गर्छ कि काठमाडौं आउने अन्तर्राष्ट्रिय विमानलाई थप प्रवेशमार्ग मात्र उपलब्ध गराउँछ भन्ने निश्चित भएको छैन।
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →