THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
SF

कपिलवस्तुमा एक पुरुष बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मधुवनका ५४ वर्षीय नारायण बेल्बासे बेपत्ता भएका छन्। उनी शुक्रबार दिउँसो बाणगंगा पुलबाट बेपत्ता भएका हुन् । प्रहरीका अनुसार...

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुरको बोडे र काठमाडौंको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायातका साधनलाई आवतजावतमा रोक लगाइएको छ।...

बाढी–पहिरोले काठमाडौँ जोड्ने मुख्य राजमार्गहरू ठप्प, उपत्यकामा ‘नाकाबन्दी’को अवस्था

काठमाडौँ । अविरल वर्षापछिको बाढी र पहिरोले काठमाडौँ उपत्यकालाई देशका अन्य भागसँग जोड्ने सबै मुख्य राजमार्ग पूर्ण रूपमा ठप्प छन् । उपत्यका प्रवेश गर्ने...

पोप फ्रान्स भ्रमणमा

पेरिस । पोप लियो चौधौँ शुक्रबार फ्रान्स आइपुगेका छन् । फ्रान्समा यो उनको १८ वर्षपछिको पहिलो आधिकारिक भ्रमण हो । यस भ्रमणमा कृत्रिम बुद्धिमत्ता...

बाणगंगा नदीमा ५५ वर्षे पुरुष वेपत्ता

कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बाणगंगा नदीबाट एक जना पुरुष बेपत्ता भएका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम 

९ असोज, सिंगापुर (रासस/सिन्ह्वा)। सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपको तालिम दिने भएको छ ।...

बाढी प्रभावित क्षेत्रबाट ल्याइएका विद्यार्थीबारे जानकारी दिन निर्देशन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित क्षेत्रबाट ल्याइएका विद्यार्थीहरुका बारेमा जानकारी दिन निर्देशन दिएको छ।...

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल उत्पादन गर्न अनुमति दिने अन्तिम निर्णय गरेको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन् ।

२०औं एसियन गेम्स : नेपालका राजनले पूरा गरेनन् १० हजार मिटर दौड

९ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष १० हजार मिटर दौडमा सहभागी भएका नेपालका राजन रोकायले दौड पूरा गर्न सकेनन् । जापानको नागोया...

सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका महर्जन अस्पतालबाट डिस्चार्ज

९ असोज, काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली ३–ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कविर महर्जन अस्पतालबाट डिस्चार्ज भएका...

कृष्णभिरमा फेरि पहिरो, डाइभर्सनको ग्याबिन जाली त्रिशूलीमा खस्यो (तस्बिरहरू)

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा शुक्रबार फेरि पहिरो खसेको छ । नयाँ डाइभर्सनलाई टेकोको रूपमा रहेको ग्याबिन जाली त्रिशूली नदीपट्टिको पहिरोले तानेको छ...

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

‘फ्युजन फाइट च्याप्टर १’ असोज २४ गते

फ्रोथ फ्युजनको आयोजनामा हुने प्रतियोगितामा देशभरका २२ जना खेलाडीबीच ११ वटा मुवाथाई भिडन्त हुनेछन्। मुख्य प्रतिस्पर्धामा सुष्मा चौधरी र रजिना विष्ट भिड्नेछन्।...

सुदूरपश्चिमबाट लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक

भारी वर्षाबाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमबाट चल्ने लामो दुरीका रात्रि बस सञ्चालन रोकिएको छ।...

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायातका साधनलाई आवतजावतमा रोक लगाइएको छ ।

पार्लेमो प्रोटोकल अनुसार मानव बेचबिखन कानुन नबने नेपाल टियर-३ मा झर्ने जोखिम

अमेरिकी पक्षबाट नेपाललाई कानुन संशोधन, मानव बेचबिखन सम्बन्धी मुद्दाको प्रभावकारी अभियोजन, स्थानीय तहसम्मका संरचना निर्माण तथा श्रम आप्रवासीको संरक्षण र भर्ती प्रक्रियामा सुधार गर्न...

सप्तकोशीमा बाढीको जोखिम बढ्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि कोशी नदी तटीय तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। कोशी ब्यारेजमा...

SF

सरकारी सूचना पछ्याउँदै गृहजिल्ला पुगेका थिए नीरबहादुर, गाउँपालिका अध्यक्षलाई भेटेपछि स्तब्ध भए

भूमि समस्या समाधान समितिले निकालेको सार्वजनिक सूचना पछ्याउँदै गाउँ पुगेका नीरबहादुरलाई वर्षौंदेखि थाती रहेको आफ्नो जग्गाको समस्या समाधान हुने अपेक्षा थियो।

पूर्वाधारमन्त्री र चिनियाँ राजदूतबीच रसुवागढी नाका पुनः सञ्चालनबारे छलफल

९ असोज, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री...

पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको बाङ्गेमा खसेको विशाल पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडकको माथिल्लो भागबाट खसेको लेदोसहितको...

टीभी चलाउन खोज्दा करेन्ट लागेर बालकको मृत्यु, छुटाउन खोज्ने चार घाइते

बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् ।

बलात्कार मुद्दामा सर्वोच्चको व्याख्या : झुक्यानमा पारेर राखिएको शारीरिक सम्बन्ध ‘आपसी सहमति’ हुन सक्दैन

काठमाडौँ। विवाहको झुठो प्रलोभन देखाई अनुचित प्रभाव वा झुक्यानमा पारेर लिइएको सहमतिलाई कानुनबमोजिम 'स्वतन्त्र सहमति' मान्न नसकिने नजिर स्थापित गर्दै सर्वोच्च अदालतले उच्च अदालत...

जगदीश समालले संगीत र अमेरिका संघर्षमा बिताएका ‘आधा-आधा उमेर’

काठमाडौँ । ‘आधा उमेर निन्द्रैमा बित्यो, आधा चाहिँ हाँसखेलमै’ । २०५७ सालमा ‘लहर’ एल्बममा समावेश यही गीतबाट गायक जगदीश समाल नेपाली सांगीतिक क्षेत्रमा चिनिए...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।