‘१२ गाउँ २’को गीत ‘लालीगुराँस’मा समीर र कृशुको नृत्य
काठमाडौँ । चलचित्र ‘१२ गाउँ २’ को ‘लालीगुराँस’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतमा शिव परियार र सारोही कुमारको स्वर छ...
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वासिङ्टन डी.सी. प्रस्थान...
मातृ प्रेमको पर्व अर्थात् जितिया
जितिया मैथिल र थारु समुदायमा मनाइने अत्यन्तै संवेदनशील, सांस्कृतिक र कठिनतम लोकपर्व हो । जनसमुदायका मान्यता र विश्वासलाई लोकपर्वको संज्ञा दिइएको छ । संस्कृत...
सँगै हाँस्ने सँगै रुने पक्का आफ्नो मान्छे हुन्छ!
विपत्तिमा साथै हुने सच्चा आफ्नो मान्छे हुन्छ, सँगै हाँस्ने सँगै रुने पक्का आफ्नो मान्छे हुन्छ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
१७ असोज, भद्रपुर (झापा) । पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म...
दोस्रो सातामा ‘बा: एक योद्धा’, पहिलो साताको आम्दानी कति ?
काठमाडौँ । फिल्म ‘बा: एक योद्धा’ आज शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । फिल्म बिहीबारसम्म १ करोड ११ लाख रुपैयाँ ग्रसकलेक्सन गर्दै...
तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट
जुम्ला । मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा नदीकिनारका फाँट यतिबेला गाढा सुनौलो र खैरो रङमा सजिदा निकै आकर्षक देखिन थालेका...
गान्धीवाद र नेपाल : तुलसीमेहरको सामाजिक सुधारदेखि जलवायु सङ्कटसम्म
२०८२ भदौ २३–२४ को घटनाले अहिंसाको प्रश्नलाई नयाँ तीव्रताका साथ उठाएको छ। यो प्रसङ्गमा गान्धीको सबैभन्दा प्रासङ्गिक दृष्टान्त १९२२ को चौरीचौरा हो। त्यहाँ भिडले...
भरतपुर अस्पताल विकास समितिमा दुई सदस्य नियुक्त
काठमाडौँ । सङ्घीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी स्वास्थ्य संस्था भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त भएका छन्। मन्त्रीस्तरीय निर्णयअनुसार भरतपुर अस्पताल...
कृषि उद्यशीलताका लागि सिँचाइ विभागले ल्यायो विशेष कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्केकालाई उच्च प्राथमिकता
यो कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवावर्गका कृषकलाई उच्च प्राथमिकता दिइएको छ।
बाढीपछि उजाडियो सेतीवेणी, करोडौंको क्षति
१७ असोज, पर्वत । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह...
सिंहदरबार वैद्यखाना, भेरी र डडेल्धुरा अस्पताल विकास समितिमा नयाँ नेतृत्व
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समिति, भेरी अस्पताल विकास समिति र डडेल्धुरा अस्पताल विकास समितिमा नयाँ अध्यक्ष नियुक्त गरेको...
रग्बी समर्थकको भीडमा कार गुडाउँदा अस्ट्रेलियामा कैयौँ घाइते
अस्ट्रेलियाको न्यु क्यासलमा रग्बी टोलीका समर्थकहरूको भीडमा कार पस्दा कैयौँ मानिस घाइते भएका छन् । घटनापछि प्रहरीले कार चालकलाई पक्राउ गरेको छ । न्यु...
विराटनगरमा आजदेखि फोटो–भिडियो एक्स्पो
१७ असोज, विराटनगर । फोटो तथा भिडियो क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो आजदेखि सुरु हुँदैछ । फोटोग्राफर...
प्रिटोरियसले तोडे क्रिस गेलको रेकर्ड
केप टाउन । दक्षिण अफ्रिकाका युवा ब्याटर लुआन-ड्रे प्रिटोरियसले पुरुष टी-२० क्रिकेटको इतिहासमा सर्वोच्च व्यक्तिगत रनको कीर्तिमान कायम गरेका छन्। सीएसए टी-२० च्यालेन्जअन्तर्गत ब्लुमफोन्टिनमा...
एसियाली खेलकुद: बंगलादेशलाई ६३ रनले हराउँदै श्रीलङ्कालाई कांस्य
टोकियो । एसियाली खेलकुदअन्तर्गत पुरुष टी-२० क्रिकेटको तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले बंगलादेशमाथि ६३ रनको फराकिलो जित दर्ता गर्दै कांस्य पदक जितेको छ।...
ट्रम्पको चेतावनीपछि जी–७ राष्ट्रहरूले भण्डारबाट बजारमा ल्याउने भए १० करोड ब्यारेल तेल
यद्यपि १० करोड ब्यारेलमध्ये कुन देशले कति डिजेल वा कच्चा तेल छोड्ने भन्ने अझै स्पष्ट भइसकेको छैन।
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही
झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तरराष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक...
प्रधानमन्त्री कार्यालयको वेबसाइटमा बालेन्द्रको जीवनी, जन्ममिति र बुबाआमाको नाम उल्लेख छैन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को जीवनी आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ।...
चट्याङले घाइते मयालाई उपचार खर्चको सकस
जुम्लाको गुठिचौर गाउँपालिका-५ कुम्डी गाउँका ४५ वर्षीया मया भण्डारीका लागि गत असोज ८ गतेको साँझ जीवनकै कठिन क्षण बन्यो।...
नवलपरासी बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, १० जना घाइतेको पहिचान
मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।...
संसद्मा नयाँ भवन ऐन दर्ता: गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न सङ्घीय सरकारबाट रु ५० हजार र प्रदेश सरकारबाट रु २५ हजार गरी...
गोठमा नातिनी गुमाएका पूर्णबहादुरले देखेको सपना
उनले काखमा सुतेकी सात वर्षीया नातिनीलाई उठाउन खोजे। नातिनी उठिनन्। अघिल्लो साँझ खाएको एक मुठी कागुनोको चामल र एक घुट्को पानी नै उनको अन्तिम...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।