मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिको उम्मेदवारी फिर्ता लिने
काठमाडौँ । नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्। सभापति गगन थापासँग भएको भेटमा उनले उपसभापति फिर्ता...
रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने
नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने
२१ असोज, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासंघ...
वर्षौंदेखि लाभांश नदिए पनि जलविद्युत कम्पनीमा किन आकर्षित छन् लगानीकर्ता?
स्थानीय बासिन्दादेखि सर्वसाधारणसम्मलाई लगानीको अवसर दिने उद्देश्यले सुरू गरिएको सेयर निस्कासनको अभ्यासले अहिले जलविद्युत समूहलाई नेप्सेको सबैभन्दा ठूलो समूह बनाइसकेको छ।
‘लगानी थपे केही खेलमा राम्रो सम्भावना’
जापानमा भएको २०औं एसियाली खेलकुदमा एक स्वर्णसहित दुई अंकको पदक जित्ने लक्ष्य राखेको नेपालको योजना असफल भएको छ।...
आज धेरै ठाउँमा हावाहुरी, मेघगर्जन र असिनापानीहित वर्षाको सम्भावना
आज देशका धेरै ठाउँमा दिनभरि विभिन्न समयमा हावाहुरी, मेघगर्जन र असिनापानीको सम्भावना देखिएको छ।
६ महिनामा २६ अर्ब विदेशी लगानी प्रतिबद्धता, वैदेशिक अनुदान र ऋणमा भने कमजोर
काठमाडौँ । वर्तमान सरकार गठन भएको ६ महिना पूरा भएको छ । सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्र र लगानी वातावरणमा कस्तो रहन्छ भन्ने सबैको...
किसानलाई अनुदानमा गोरु वितरण गर्दै फेदाप गाउँपालिका
२१ असोज तेह्रथुम । केही दशकअघिसम्म तेह्रथुमका गाउँघरमा खेतबारी जोत्न गोरुको प्रयोग सामान्य थियो । बिहानैदेखि हलगोरु लिएर किसान खेतबारीतिर लाग्थे । तर पछिल्लो...
मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको...
माइक्रोबसको ठक्करबाट महिला घाइते
वालिङ नगरपालिका–१० पण्डितथोकस्थित सिद्धार्थ राजमार्गमा मंगलबार साँझ माइक्रोबसले पैदल हिँडिरहेकी सुमित्रा पङ्गेनीलाई ठक्कर दिएको हो ।
फ्रान्समा एउटा हाइस्कुलबाट सुरू भएको प्रदर्शन बन्यो देशव्यापी, साढे २ लाख बढी विद्यार्थी निस्किए सडकमा
‘अब तत्काल काम गर्न आवश्यक छ र यी माग पूरा गर्ने जिम्मेवारी सरकारको हातमा छ। यो राजनीतिक प्राथमिकताको विषय हो, देशका युवा र भविष्यलाई...
मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
बागलुङ । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी...
मेस्सीको अन्तिम खेलमा अर्जेन्टिनाको ३–० जित, गोल गर्दै लिए राष्ट्रिय टोलीबाट बिदाइ
लियोनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेलमा गोल गर्दै भावुक बिदाइ लिएका छन्।...
प्रहरी हिरासतमा वडाध्यक्षमाथि कुटपिट भएको आरोप, बिकलाई उपचारका लागि सुर्खेत लगियो
२१ असोज,सुर्खेत । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा कुटपिटबाट घाइते भएको आरोप लागेका आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान बिकलाई थप उपचारका लागि प्रदेश...
नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति
चितवन । नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ । भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी...
आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान...
कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन्।...
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
गाउँ फर्किएपछि ‘हिमानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरेर कुखुरापालनसँगै तरकारीखेती सुरु गरे।...
कास्कीमा भारी वर्षा, धेरै ठाउँमा मध्यम
२१ असोज, काठमाडौं । कास्कीमा पछिल्लो २४ घण्टामा भारी वर्षा मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको मालेपाटन केन्द्रमा ६० मिलिमिटर वर्षा...
उम्मेदवारी दिए पनि सूचीमा नाम नसमेटिएको गुनासोबारे के भन्छ निर्वाचन समिति ?
काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले उम्मेदवारी दर्ता गरेकाहरूको नाम सूचीमा नहुने भन्ने हुनै नसक्ने बताएका छन् । कांग्रेसको १५ औँ...
गगन थापासँगको भेटपछि डा. मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिँदै
मंगलबार साँझ कांग्रेस सभापतिका उम्मेदवार गगन थापासँगको कुराकानीपछि उनी उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेका हुन् ।
बिदाइ खेलमा मेसीको गोल, अर्जेन्टिनाको जित
२१ असोज, काठमाडौं । लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि आफ्नो बिदाइ खेलमा गोल गरेका छन् र अर्जेन्टिना विजयी भएको छ । बुधबार बिहान...
११ सहमहामन्त्रीका लागि ५८ जनाको उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत विभिन्न कलस्टरबाट निर्वाचित हुने ११ सहमहामन्त्रीका लागि ५८ जनाले उम्मेदवारी दिएका छन् । १० कलस्टरबाट निर्वाचित हुने...
एनपिएलको तयारी अन्तिम चरणमा
प्रतियोगिताको हरेक संस्करण बृहद् बन्दै गएकाले दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको उनले बताए।
रोनाल्डोले भने : प्रशिक्षकले वाचा तोडेपछि राष्ट्रिय टोलीको क्याम्प छाडेँ
पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प अचानक छाड्नुको कारण प्रशिक्षक जोर्गे जेसुससँगको विवाद भएको बताएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।