मन्त्रीले ‘पाता कस्ने’ भनेपछि ग्यास उद्योगी रुष्ट, भनाइ फिर्ता नलिए कडा कदम चाल्ने चेतावनी
२४ भदौ, काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रणालीलाई कसरी सहज बनाउने भन्ने विषयमा सरोकारवालाहरूबीच छलफल चलिरहँदा उद्योगमन्त्री गौरीकुमारी यादवले ‘सबै ग्यास उद्योग बन्द गर्नुपर्छ, लाइसेन्स खारेज गर्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि नयाँ विवाद सिर्जना भएको छ । बुधबार उद्योग समितिको बैठकमा मन्त्री यादव त्यतिमै राेकिइनन् । ग्यास उद्योगीहरूको ‘पाता कस्ने’ र उद्योगको अनुमतिपत्र...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →