दैनिक २० जनाले गुमाउँछन् अकालमै ज्यान, आत्महत्या रोकथामका लागि खुल्ला संवाद र सोच परिवर्तन अपिल
काठमाडौँ । नेपालमा प्रत्येक दिन औसत करिब २० जनाले आत्महत्या गरी ज्यान गुमाउने गरेका छन्। स्वास्थ्य सेवा विभागले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै देशभर ७ हजार
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →